आइसोलेशन वार्डबाट फरार भएकाहरू पक्राउ

वीरगन्जको नारायणी अस्पतालको आइसोलेशन वार्डबाट फरार भएका दूई जना कोरोना भाइरसबाट संक्रमीत बेग्लै बेग्लै ठाउँबाट फेला परेका छन । भागेका मध्य एक जनालाई नेपाल प्रहरीले वीरगन्ज महानगरपालिकाको पश्चिममा पर्ने तिलावे नदीको पुल नजिक बाट नियन्त्रणमा लिएको हो । उनलाई तिलावे पुल कटेर पश्चिम जादै गरेको अवस्थामा साझ प्रहरीले नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ … Continue reading आइसोलेशन वार्डबाट फरार भएकाहरू पक्राउ